@lasthopethakuri

राम्रो लाग्यो म्याड्म जि। ❤ अनि अब रहेको तल्लो मुलपानी को काम कैले देखि सुरु हुन्छ। जुन dpr म भनेको थियो। अनि सडक सार्नी कुरा के भयो।

@Ganesh.subba.

मैदान मा युरिया मल, जल लाएर हरियो बनाइयोस्, के हो यस्तो सुख्खा बिजोग?

@rishikeshsah4850

६kaa lage ball भेट्दैन, नेट लगाऊ, गेट तिर गाडी फुट्ने डर

@doreamonnobita4139

woo teo desh ko manxe / kta haru lai aile pani cricket khelnu didai xa?

@tarzanmull2327

Yesto tainatue ground ma nibkhelxa Afghanistan

@sashimneupane9913

Game kaila ho