Best performance in the history of comedy durbar so far by Bt kancha and bikash aryal.
Bt Kanxa ले comedy darbar को level up गर्दिएको छ , आफैमा राम्रो कला भएको मान्छे थियो तर आज TV show मा देख्न पाए , Big Fan ब्रो ❤ Comedy darbar काे अहिले सम्माकै बबाल जोडी bikas ❤BT Kanxa ❤
Bau and chora stole the show 😂 couldn't stop my laughter even after an hour. Whole new dynamics to this show after BT kancha s arrival. Great job guys
All are best of the best Judges artists and host.....I love to watch your comedy shows randomly.....❤❤
Last को भाग दामी लाज्ञो यार एक्छिन पनि हासो रोकेन यार 😂😂
एकदम धेरै राम्रो छ कमेडी दरबार हप्तामा दुई पटक आउनुपर्छ भन्ने साथीहरु यता❤ यता हैत❤❤
I love Comedy Darbar. I have been watching it without missing a single episode. Even if it is a little, this Comedy Darbar has brought a smile to my face. I love it very much.
सुमधुर गायन अव्वल शिव परियार र सुन्दरि गायिका इन्दिरा जोशीलाई हार्दिक नमन सहित विकास अर्याल जि र भिटु कान्छा जिको उत्कृष्ट प्रदर्शन सहित सबै लाई सम्मान
अहिलेसम्मकै निकै उत्कृष्टा एपिसोर्ट हो। सबैजना मिलेर अगाडि बढौँ
साह्रै ढिलाे भयाे.. सभा आठ बजे साे आयाे भने पहिलाे दिन नै अहिलेकाे भन्दा २०% दर्सक बढ्छन्।याे मेराे अनुभव हाे।।
बाब र छाेराकाे अभियान दामी लाग्यो 🎉🎉🎉🎉🎉🎉
यो एपिसोड मा अझै धेरै बढी रमाइलो हुन्छ!!!❤
Best episode ever. Last performance was really mindblowing.I watched 3 times non stop.
यो भाग नहेरेको भए यति मज्जाले हास्नै नपाइने रहेछ , it's outstanding performance of babu xora , yes , it definitely creat the history , great memory of comady darbar, आज सम्म यसरी कुनै भाग मा हासेको थिएन म
नम्रताको hosting र आजको गेटअप मन पराउने जति यता हाजिर हौ
Siva Pariyar is undoubtedly a phenomenal artist, and his contributions to music deserve acknowledgment and appreciation. His unique vocal style, depth, and versatility set him apart in the Nepali music scene.
दिनभरि को काम सकेर फलामे खाटमा पल्टिएर कमेडी दरबार काे पर्खाइ मा को को हुनुहुन्छ नी यहाँ हाजिर हुनुहोस् है आफ्नो मनमा धेरै पीडा हुँदा पनि सबै लाई हँसाउन सक्ने क्षमता भएको पूर्वी नेपालको पहाडी जिल्ला धनकुटाको कमेडियन मयकुरी (पवन दाई) मलाई यो कमेडी दरबार काे सबै भन्दा धेरै मन पर्ने कलाकार हुनुहुन्छ ❤ watching from doha Qatar 🇶🇦🇶🇦
आजसम्म कै उत्कृष्ट एपिसोड ... मज्जा आयो ... कमेडी दरबार
म्याकुरी दाइ को फ्यान यता हाजिर हौ त |
@dr.rasaily4878