मैले सोचेजस्तो निर्देशक पनि !" अब झ्याम्मै चलचित्र निर्देशन मा हाम्फल्नुपर्छ । अनी बन्छ ओर्गानिक नेपाली चलचित्र । प्रकाश सपुतलाई चलचित्र निर्देशन को लागि मेरो लगानी सहित बिशेष आग्रह !
बोल मायाले जति भाबुक बनाएको थियो, गलबन्दीले त्यतिनै रमाइलो बनायो । प्रकाश जि को कलालाई उच्च सम्मान ।
अति मीठो स्वार मार्मिक शब्द सबै भन्दा उत्कृष्ट गित हरु प्रकाश सपूत बाट सुन्न पाउँदा सारै आनन्द आउँछ,!# तपाईं को यो कला को बयान गर्ने कुनै शब्द नै छैन हामी सङग!! नेपाली संगीत क्षेत्र मा पुराउनु भएको यो अमोल्री योग्दान प्रती हार्दिक कृतज्ञता प्रकट गर्दाछौ,
आहा प्रकाश जि हिरो 😍😍😍 बधाई अनि सफलता को सुभकामना सम्पूर्ण गल्बन्दी टिम लाई
Lyrics Male: हे, ल सुरु गरौं गरम गरम गरम हे, भेट भैयो झमक्क साझमा, राख्छु तिम्लाई यो दिल्को माझमा, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। हे, मैले यता मन्पेट खोल्ने, ढुङ्गा हो कि मान्छे हो नबोल्ने, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। हे, के भनौ खोइ, गाइदेउ गीत किन भाउ खाकी छौ, कि त मुख्मा पिँडालु राखिछौ, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। Female: हे, भो भो कान्छा नगर आश मेरो, त्यो दिलमा हुदैन बास मेरो, पछ्यौरी..... [पछ्यौरी च्यातियो तिम्ले तानेर फसाउन नखोज सोझी ठानेर] ×2 हाय हाय फसाउन नखोज सोझी ठानेर। Male: हे यता सुन, तीन तले घर सुनैको अम्ठी छ, भन ममा के चिजको कम्ती छ, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। Female: हे नलाउ फुर्ती सुन चाँदी धनैको, तिमी राम्रो छैनौ रे मनैको, पछ्यौरी..... [पछ्यौरी च्यातियो तिम्ले तानेर फसाउन नखोज सोझी ठानेर] ×2 हाय हाय फसाउन नखोज सोझी ठानेर। Male: हे, मनको सफा रुपको नि ठिकै, अन्त कहाँ पाउली म जत्तिकै, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। Female: राम्री देखे नजरले हान्छौ, आफू जस्तो कोइ छैन भन्ठान्छौ, पछ्यौरी..... [पछ्यौरी च्यातियो तिम्ले तानेर फसाउन नखोज सोझी ठानेर] ×2 हाय हाय फसाउन नखोज सोझी ठानेर। Male: राम्रो मान्छे भेटाउँली जहाँ नि, भेटाउँदिनौ मैले झै चाहानी, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। Female: मिठो बोल्यौ पगाल्यौ मनका, कति माया गर्छौ र भन त, पछ्यौरी..... [पछ्यौरी च्यातियो तिम्ले तानेर फसाउन नखोज सोझी ठानेर] ×2 हाय हाय फसाउन नखोज सोझी ठानेर। Male: हे मुना मदन पढ्या छौ, हे, कस्ता थिए मदन र मुना, गर्छु माया त्यो भन्दा २ गुना, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। Female: हा, सोचे हौला सजिलै मान्छ, कुन फिलिमको Dialogue हो ए कान्छा, पछ्यौरी..... [पछ्यौरी च्यातियो तिम्ले तानेर फसाउन नखोज सोझी ठानेर] ×2 हाय हाय फसाउन नखोज सोझी ठानेर। Male: हे पत्याउदैँनौ न किताबको न त चलचित्रको, साँचो बोल्छु यो मुटु भित्रको, गल्बन्दी..... [गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर] ×2 हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर। Female: हे, गाउँदा गाउँदै आज रात बित्यो, मिर्मिरेमा मायाले मन जित्यो, पछ्यौरी..... [पछ्यौरी च्यातियो तिम्ले तानेर फसाउन नखोज सोझी ठानेर] ×2 हाय हाय फसाउन नखोज सोझी ठानेर।
omg what a refreshing dohori with story....lots of love from youth Prakash daaju. if any youth had watched liked here.
2024 मा यो गीत सुन्ने को को हुनुहुन्छ।यता हाजिर हम्त❤❤❤
शब्द, स्वर, प्रस्तुती एकदम राम्रो । सबैभन्दा मन परेको चाहिं अञ्जलीको लज्जालु अभिनय ।
१ साल पछि अायाे प्रकाश सर तर धेरै कडा अायाे सर सबै देश बिदेशी ले भन्ने शब्द नै भयाे ,। ढिलाे अायाे कडा अायाे ।❤️🙏👌🖐️🙏
मैं उत्तराखंड,भारत से हु पहाड़ी हु ओर ये गाना मेरा फेवरेट है यहाँ दुबई में हम सभी नेपाली हिंदुस्तानी भाई इस गाने में बहुत मजे करते है Love from india😍❤
दोहरी गीत थोप्रै बने तर यो गीत मा जगबको आफ्नोपन छ । अहिले राती को 3:30 भै रहेछ । अचनक यो गीत याद आयेर यो गीत हेर्दै यो क्मेन्त लेख्दै छु । बहुत रमाइलो र गाउले परिभेश देखाउनु भयो, हरेक जना को अनुहार को expression खुब राम्रो छ ।❤शुभ कामना ।
अाहा सारै मिठो गीत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ
खुसी लाग्छ जब प्रकाश दाइ जस्ता गायक, composer र lyricist हुनुहुन्छ, आज सम्म मैले यस्ता यस्ता मन छुने गीत हरुको खासै अनुभव गरेको थिइन तर म तब आश्चर्य मा परे जब दोहोरी battle जस्तो नया शैली को प्रस्तुती नेपाली music industry मा भित्रियो ! battle लाई पनि सहि तरिकाले ढाल्न सक्ने artist छन नेपालमा भन्ने बिश्वास लाग्यो , अर्को तिर बोल माया , जुन अति नै मार्मिक , realistic , emotions , feelings सबै चिज ले भरिपुर्ण गीत , अन्जली दि को acting र सुन्दर रूप, नारायण सर को सुमधुर स्वर, र अब यो गलबन्दी गीत , what is this प्रकाश दाइ ??? U R really Genius .... हरेक genre को गीत को Compose गर्ने छ्यमता छ तपाईं सङ, हजुर जस्तो कलाकार ले धेरै सम्मान deserve गर्नुहुन्छ , , , तर दुरभाग्य बस हजुर नेपाल मा जन्मिनु भयो, अरु देश मा भएको भए तपाईंको धेरै award जित्ने कला हो यो , , , Keep going on with same kind of music supply दाइ , , , झनै यो गलबन्दी को भाका त वा ! वा ! वा ! जति सुने पनि कस्सम मन नै भरिदैन त, त्यो गलबन्दी च्यातियो तिमिले तानेर भन्दा खेरी को Compose त भगवान कस्सम बिर्सनै नसक्ने पो छ त, Really Loved it ...... immortal xa yo Compose .... जिन्दगी लोक दोहिरी गीत नसुन्ने मान्छे म , हजुर को Compose हरु अति नै मन छुने छन त्यसैले हजुर को चाहिँ सुन्ने गर्छु , , , यो comment पढ्नु भयो भने plz दाइ एक REPLY Plz plz plz ।।। Biggest Fan daii ...
सालको पात भन्दा पनि सारै राम्रो लाग्यो यो गीत...... लय, शब्द र क्यामेराको परफेक्ट कम्बिनेशन हो "गलबन्दी" ...... ढिलै सुने तर खतरै सुने ❤️❤️❤️❤️
Congratulations! To entire team of the Music Project. So wonderful and an outstanding performance as well. It was really having nice theme of the song along with an importance so far. Thank you Prakash J.B.. Jay Nepal!👍♥♥♥👍
खायो खायो , प्रकाश सपुतले लोकदोहोरी क्षेत्र खायो !! बधाई तथा शुभकामना 'गलबन्दी' टीमलाई ।
एति राम्रो मादल बजाउने नेपालकै प्रसिद मादलबादक( खर्क बुढा मगर) दाइलाई धेरै२ धन्यवाद झोर्ले!!!
चाहे कामी भन या अछुत. म सुन हो जति जलाउछौ पिट्छौ !! उती #चम्कन्छु!!💖। प्रकाश दाइ हामी सधै तपाइको साथ छौ..
@PrakashSaput