काठे भाका सुन्दाको मज्जा नै बेग्लै । धेरै राम्रो छ गित अझ लय, शब्द र भिडियोमा स्तरियता थपिदै जाओस । पश्चिमेली भन्दा उत्कृष्ट बन्नु पर्छ अब ।
ब्यथा यस्तो पो रहेछ बल्ल थाहा भयो नीकै राम्रो प्रस्तुती नीकै राम्रो संङ्गीक पछ्य गायन सैली नीकै राम्रो र नीखारीयको 🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶y
लोकदोहोरि क्षेत्रमा उहाले गर्नुभएको योगदान सायदै अतुलनिय छ, काठे भाका का परिपुरक Saroj दाइको अलि भिन्न प्रयास, केहि नौलोपन दिने कोशिस उहाको यो नयापन मनपर्यो, यो गित संग सम्बन्धित सम्पूर्णमा हार्दिक शुभकामना :) तपाइको प्रतिक्रियाले उहा जस्ता सर्जकलाइ काम गर्न साथै नया रचना पस्कने उर्जा मिल्नेछ!
सरोज दाइ को गितलाइ मन पर्ने जति यता :)
Dami x hai sujata yo sings pni al the best
Nayapanko vaka 6 sabai sahvagi kalakarlai badhi Ani shuvakamana 6!
Nice unish vai
#Unish g Congratulation
Ramro xa song
राम्रो छ सर हजुर नयाँ प्रस्तुति सुन्न र देख्न पाय सफलता काे शुभकामना सर हजुरलाइ
नीकै राम्रो
Nayaa pan ani ramrai laagyo,ajhai pragatiko kamana
dherai ramro xa bastoflock
Congratulations di sujata kc ❤❤
सफलता काे शुभकामना सराेज दाई।।।
Unish bro wa dhami x akdam keep it up bro dance katra xa bro hancy over
badae xa daju
Badhai xa saroj dai
Dai geet ta dherai ramro xa best of luck and congratulations
@d.j.y.entertainment