hello namaste सबै जनामा यो भिडियोमा चै मैले हाम्रो गाउँमा सुटिङ गरिएको गुरुङ तथा नेपाली कथानक चलचित्र मुबेेे मुसारा को को केही अंश मात्र देखाउन गरिरहेको छु यसमा मेरो पनि सानो रोल भएकोले मैले मेरो अभिनय भएको clip हरु मात्रै यसमा जोडेर राखेको छु यदि हजुरहरुले यो चलचित्र पुरै हेर्न चाहनुहुन्छ भने link राखिदिएको छु पक्कै पनि हेर्नुहोला यो चलचित्र एकदमै राम्रो चलचित्र रहेको छ।full movie • MURBAI MUSARA | GURUNG NEPALI MOVIE |...
コメント