Loading...
「ツール」は右上に移動しました。
利用したサーバー: natural-voltaic-titanium
34いいね 1592回再生

अत्याधिक वायु प्रदूषण: जोर–बिजोर सवारी सञ्चालन, सातामा दुई दिन बिदाको सुझाव

राम्रोसंग वर्षा नभएसम्म काठमाडौं उपत्यकाको प्रदुषण कम नहुने भएको छ । बादलले छोपेजस्तो देखिने काठमाडौंको आकाश धूलो र धुँवाले भरिँदा वायुको गुणस्तर कमजोर बनेको छ । यस्तो हुनु स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ । अस्पतालमा बिरामीसमेत बढेका छन् । अझै केही दिन पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
youtube.com/kantipurtvhd?sub_confirmation=1
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com/
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: twitter.com/kantipurtvhd
Instagram: www.instagram.com/kantipurTVHD

コメント