प्रकाश पौडेल तथा MRR का साथिहरु द्वारा २६ दिन देखि कालिखोला र राहुघाट को बिचमा फसिएको कुकुर लाई ७ घन्टा को प्रयाश पछि उद्धार गरिएको छ!
コメント