Loading...
「ツール」は右上に移動しました。
利用したサーバー: natural-voltaic-titanium
6いいね 50回再生

धुरुधुरु रोए मेयर हर्क साम्पाङ। Mayor Harka Sampang Rai

धुरुधुरु रोए मेयर हर्क साम्पाङ। Mayor Harka Sampang Rai


अभियान सुरु भएको ९८ औं दिनमा ४० किलोमिटर टाढा कोकाहा खोलाको पानी पकुवामा झारेपछि धरानमा हर्ष छाएको छ । यसबाट करिब ३० हजार उपभोक्तालाई राहत हुनेछ । धरानबाट करिब ४० किलोमिटर उत्तरी क्षेत्रका भीरपहरा छिचोल्दै बिछ्याइएको ५ इन्चको पाइपबाट सोमबार मध्यरात पकुवामा पानी झार्न सफल भएपछि मेयर साम्पाङ भक्कानिए, खुसीले रोए । उनले गत फागुन २३ देखि यो अभियान थालेका थिए । ९८ औं दिनमा पानी झारेपछि उनले भने, ‘अथक प्रयासपछि कोकाहाको पानी धरान ल्याउन सफल भयौं । यो पानीले २५ देखि ३० हजार उपभोक्तालाई राहत पुग्नेछ ।’
plz subcribe our chhanel

コメント