Loading...
「ツール」は右上に移動しました。
利用したサーバー: natural-voltaic-titanium
0いいね 17回再生

बाचुनजेल सम्म त हो सानो सानो कुराले मनदुख्ने मरेपछि त आफन्तले पोलेको आगोले पनि पोल्दैन !

बाचुनजेल सम्म त हो सानो सानो कुराले मनदुख्ने मरेपछि त आफन्तले पोलेको आगोले पनि पोल्दैन !बाचुन्जे त हो लगायको सानो सानो कुराले मन दुख्ने! मरेपछी त आफ्नाले लगायको आगोले पनि पोल्दैन ?बाचुन्जेल होनि मिठो बोलीले बोलाउने मरेपछि त आफन्तले बोलाउदानी बोल्दैन !बाचुन्जेल किन तितो पिरो किन तेरो मेरो आखिर सबै छोड्नै पर्छ ! जति सुन्दरप भएपनी कुरुप भएपनी आखिर मर्नै पर्छ ! एक छाक खान एकटालो लाउनु पुगेकै थियो !मिठा मिठा बात गर्ने एकअर्काको साथपाउन दिन जुरेकै थियो ! बाटो अन्तै मोडेउ साथ किन छोडेउ !तिमी बेग्लै भय किन एक्लै भयौ !किन जाल बुन्यौ कस्को कुरा सुन्यौ !बाचुन्जे त हो लगायको सानो सानो कुराले मन दुख्ने! मरेपछी त आफ्नाले लगायको आगोले पनि पोल्दैन! अलग बस्ने कुरा गर्यौ आफ्नो रहर पुया गर्यौ !मरेहुथ्यो भन्दै हिड्यौ बचनले मुटुछेड्यौ !भो अब चाईदैन तिमीले दिने झुटो मस्या तिम्रा रंगीन रंगिन छाँया ! तिम्रो रंग चिनी सके आफ्नो बाटो हिनिसके कोहि चाहिदैन अब मैले संसार चिनी सके ! बाँचुन्जेल त होनि लगायको सानो सानो कुराले मन दुख्ने! मरेपछी त आफ्नाले लगायको आगोले पनि पोल्दैन!

コメント