चार पटक व्हुनाब जितेर माखो नमार्ने गगन थापा कृतिपुर डाँडामा बसेर महिनाको 2/4 लाखकमाउने सपना देखाअदै छ ! गगने ले जनता लाइ कति सम्म र कहिले सम्म उल्लू बानाउन सक्छ ! यस्ताको पछि लागेर हाम्रो पुष्टाले पाउनु दु:ख पाएका छौ अब पनि यस्तै को पछि लाग्यो भने आउदो पिडिको भबिस्य धराप र अन्धकारमा जान्छ !! अब सोच्ने बेला आयको छयो सम परिवर्तन को समयाको छोराछोरी को भब्य कोर्ने समयहो त्यसैले नयाँ युव नेतृत्व लाई सथ दिनु पर्छ !!
#galaxykarnali
#kritipur
#musicvideo
#myfirstvlog
#nepalimusic
@galaxykarnali
@मेरो vlge
コメント