Loading...
「ツール」は右上に移動しました。
利用したサーバー: natural-voltaic-titanium
3いいね 75回再生

सलिम तामाङको उपचारको निम्ति आर्थिक सहयोग।

६ अनि ७ तारिख दुईदिनमा गरिएको डोनेसन म्युजिक क्याम्पबाट मोठ २०७३० हजार रु उठेको थियोे भने उक्त रकम सलिम तामाङको आमालाई हस्तान्तरण गरिएको छ।

दार्जिलिङ सिङताम गोपाल धुरा निवासी भाई सलिम तामाङ जसको १७ जनवरीको राति वाहन दुर्घटना भएको थियोे भने उपचारको लागि सिलिगुडी नर्थ बेगल न्युरो सेन्टर हस्पिटलमा उपचारको लागि १५ लाख जस्तो खर्च लाग्ने हुदाँ परिवार पक्षले यति ठुलो रकम जुटाउन नसक्दा हामी अघि आएका हौ।
सतीश राई तीनधारे।

コメント