Loading...
「ツール」は右上に移動しました。
利用したサーバー: natural-voltaic-titanium
11いいね 126回再生

माङ इङखङ मुक्कुमलुङ पाथीभरामा केबलकार निर्माण गर्न मिल्दैन

#tangsangonlinetv #कथित बिकास बादिहरुको नारा पनि सुनियो,,पाथीभरा ताप्लेजुङको पहिचान हो,अरे।😁
बृदा बाजेले के भन्छ ,,केवलकार ले भन्छ अरे😁
कथित बिकासको नारा छरेर एउटा निजि ब्यापारीलाई येहाँको सम्पुर्ण आर्थिक भौतिक दैबिक,सामाजिक,सांस्कृतिक धार्मिक,पृष्ठभुमिको अस्तित्व बेचेर महा-भ्रष्ट दलाल भु-माफिया नेता,जनप्रतिनिधि,र केही दलाल हरुको आन्तरिक स्वार्थ पूरा गराउने आप्राधिक जाल षड्यन्त्रमा स्थानीय सर्बसाधरण बेरोजगारी नागरिकहरुलाई उपस्थिति गराउन खाना-पाइ महँगो रोज दिएर,साथमा सरकारी कर्मचारीहरुलाई अनिवार्य उपस्थिति गराएको देखियो,
YC Taplejung को नाम बाट #याक्थुङ लिम्बू समुदायको सांस्कृतिक बाजा "के,,को दुरुपयोग गरेको देखियो।
#पाथीभरा याक्थुङ सभ्यता र #मुन्धुमी सांस्कृतिकको स र म सम्म समाबेश नभएको यो र्यालिले सिङ्गो #याक्थुङ समुदायको मुन्धुमी उपहास गरेर केही दलाल भ्रष्टहरुको खरिदमा याक्थुङ समुदायको सांस्कृतिक अस्तित्व नै बेचिरहेको छर्लङ्ग देखिन्छ ।
येति गरेर पनि जम्मा जम्मी #एक डेढ सय, जना भेला गर्दै ९०% जनताहरुले CabeCar चाहेको छ्न भन्ने भ्रम झुठ को खेती गरिरहेका #फुनपा मेयर #अमिर मादेन,ठेकेदार इन्द्र केदेम,हरुको असलियत कुरामा आज फाल्गुन ६ गतेको र्याली बाट प्रष्ट भएको देखिन्छ ।
नोट:-अब ताप्लेजुङ बासी नागरिकहरु,अनि सिङ्गो प्रदेश नं १ संगै देश बिदेशमा रहनुहुने सचेत राष्ट्रबादी सभ्य- सांस्कृतिक धार्मिक मुल्य मान्यता बुझ्ने प्राकृतिक पुजक नागरिकहरुले येस्तो नाटकमा साथ दिने कि नैतिक रूपमा लात दिने अब खुलेरै निर्णय गर्नु पर्नेछ ।।
#सेवारोमुक्कुम्लुङ्मा 🙇‍♀️🙇‍♂️🙇
#जयपाथीभरादेबि 🙏🙏🙏
#NoCableCar

コメント