Check out the lyric video of 'PSYCHO'
Also available on-
Spotify
open.spotify.com/track/3fHKqdNVHAFzI5hgEcZZnZ?si=_…
Apple Music
music.apple.com/np/album/psycho/1665175745?i=16651…
Find the music on Tiktok, Instagram and all other digital platforms.
Credits:
Lyrics/Composition/Production- Neetesh Jung Kunwar
Follow Neetesh on-
www.tiktok.com/@neeteshjungkunwar
www.instagram.com/neeteshjkunwar/
www.facebook.com/neeteshjkunwar/
Lyrics
किन लागिरन्छ आजकाल मलाई
सबैजना मेरो शत्रु पो होकि
साथीभाइपनि Pyscho झै लाग्छ
हरियो बुटी धेरै तान्देर होकि
खोजे मैले पनि काम गरीखान
बाऊको बिंडो थाम्ने सपना बोकि
झोले पारा मेरो पचेन कसलाई
Honest हुनु आखिर बेकारै भोकि
मान्दिन म यो बिकृतिलाई
जानिएन कहिले जयहजूरी गरीखान
बाल दिन्न अरूले जे सोचेनि
अन्तिममा केनै रहेछ माथी मरीलान
कसैको
मन दुखाई
खुशी हुन आउदैन मलाई
के साहृो
मस्केको
पुर्खाको सम्पत्ति ढलाई
भन्दैमा के नै जान्छ र ?
झन् तोरी हुन थाले म
किन लागिरन्छ आजकाल मलाई
सबैजना मेरो शत्रु पो होकि
साथीभाइपनि Pyscho झै लाग्छ
हरियो बुटी धेरै तान्देर होकि
खोजे मैले पनि काम गरीखान
बाऊको बिंडो थाम्ने सपना बोकि
झोले पारा मेरो पचेन कसलाई
Honest हुनु आखिर बेकारै भोकि
म पनि त
रून्छु एक्लै हुंदा
हसाऊन खोज्छु
मेरो आमा रूंदा
डर छ मलाई
सधैं एऊटै हुन्न जीवन
रात्रि बिना
असंभव छ घामको किरण
गलती भईरन्छ यहां
मानिस भन्दा को कम छ र
कुरा काट्नेलाई नमस्कार 🙏
सिद्धा कोहि छैन यहां
परीबिना के स्रम छ र
झूट बोल्नेलाई खबरदार ⚠️
अझैंनि
मान्दिन म यो बिकृतिलाई
जानिएन कहिले जयहजूरी गरीखान
बाल दिन्न अरूले जे सोचेनि
अन्तिममा केनै रहेछ माथी मरीलान
कसैको
मन दुखाई
खुशी हुन आउदैन मलाई
के साहृो
मस्केको
पुर्खाको सम्पत्ति ढलाई
भन्दैमा के नै जान्छ र ?
झन् तोरी हुन थाले म
किन लागिरन्छ आजकाल मलाई
सबैजना मेरो शत्रु पो होकि
साथीभाइपनि Pyscho झै लाग्छ
हरियो बुटी धेरै तान्देर होकि
खोजे मैले पनि काम गरीखान
बाऊको बिंडो थाम्ने सपना बोकि
झोले पारा मेरो पचेन कसलाई
Honest हुनु आखिर बेकारै भोकि
#neeteshjungkunwar #psycho #njkvibe
コメント