Loading...
「ツール」は右上に移動しました。
利用したサーバー: natural-voltaic-titanium
12いいね 839回再生

भक्तपुरको प्रसिद्ध विस्का जात्राको तयारी कस्तो छ ? Live Talk

भक्तपुरको प्रसिद्ध जात्रा विस्का जात्रा चैत २८ गते बाट सुरु हुँदैछ । बैशाख ५ गते सम्म चल्ने यो जात्राको धार्मिक र सांस्कृतिक पक्षका साथै शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कसरी व्यवस्थापन गरिँदैछ ? यसैबारे गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा ओलीसँग गरिएको कुराकानी ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
youtube.com/kantipurtvhd?sub_confirmation=1
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com/
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: twitter.com/kantipurtvhd
Instagram: www.instagram.com/kantipurTVHD

コメント