विवाहमा बेहुलाको जुत्ता लुकाउन खोज्दा तनाव !!!!:
plz subcribe our chhanel.
यहाँहरु सबैमा नमस्कार हामीले पुन भिडियो लिएर आएका छौ । यहाँहरुले हामीलाई निरन्तर माया हौसला दिईरहनु भएको छ । हामी एकदमै खुशी छौ र हजुरहरु प्रती कृतज्ञ छौ ।
आज हामीले प्रस्तुत गरेको भिडियो विवाह समारोहको हो । माघ महिना लागे संगै विवाहको लगनहरु रहेका छन् । विवाह हाम्रो नेपाली परम्परा हो । नेपालको कानुन अनुसार विवाह २० वर्ष पारि भन्ने छ । यो भिडियो हामीले काठमाडौ चावहिल स्थित गणेश मन्दिरमा खिचेका हौ । थोरै आफन्तका विच गरिएको यो विवाह एकदमै कम खर्चमा गरिएको विवाह भएकोले विवाहमा अनावश्यक खर्च गर्नेहरुको लागि प्रेरणा हुनसक्छ कि भन्ने उदेश्यले यो भिडियो हालेका हौ ।वाकी लाईक कमेन्ट ,सकरात्मक आचोचना यहाँहरुलाई जिम्मा !!!!! धन्यवाद 🙏
コメント