पटक पटक मरेको अनुभुति हुन्छ || Madhav Sapkota Subodh
शान्ति प्रक्रियापछि सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी, जिल्ला अध्यक्ष, क्षेत्रीय इन्चार्ज, जिल्ला सह(इन्चार्ज हुँदै अहिले उनी पार्टीको केन्द्रीय सदस्य छन् । उनी अहिले जिल्ला इन्चार्ज पनि हुन्।‘यसको तनाव फरक छ। युद्धकालमा कि मारिन्थ्यो कि मरिन्थ्यो। त्यो एउटा सहज विकल्प थियो। अहिले भौतिकरूपमा मरिँदैन। तर पटकपटक मरेको अनूभूति हुन्छ,’ उनले भने, ‘युद्धमा साहस र हिम्मत बटुलेपछि धेरै कुरा फत्ते गर्न सकिन्थ्यो। अहिले साहसले मात्र पुग्दैन विवेक र ज्ञानको आयातन उत्तिकै बढाउनुपर्छ।’
लेखक.सन्जिब बगाले setopati
plz subcribe our chhanel.
コメント