Loading...
「ツール」は右上に移動しました。
利用したサーバー: natural-voltaic-titanium
0いいね 15回再生

हर्क सांङ्पाङ को रित्तो गाग्री

!! galaxy karnali
करोडौँ नेपालीहरुले बोल्न नसकेको बोलि बोल्ने त्यो महान थोत्रे गाग्रीलाई सलाम छ!
देशको भोक प्यास बेचेर अमिलो डकार डकार्दै कुहिएका सडेगलेका सपनाहरू बेच्नेले चलाएको देशमा यस्तै हो।पानी
रित्तिएको देश देखेर नआत्तिएको झारपाते सरकार हर्क साङ्गपाङ्गको रित्तो गाग्रो देखेर तर्सिन्छ,,,शान्ति देउ भन्दा बम बारुद दिने सरकार।
रोजगारी देउ भन्दा बिदेश लखेट्ने सरकार।
खाना लाउन देउ भन्दा लाठी चार्ज दिने सरकार।
विकास देउ भन्दा कमिसन खाइदिने सरकार।
सुनिती देउ भन्दा गोली हान्ने सरकार।
पानी देउ भन्दा गाग्री खोस्ने सरकार।
वाह! सरकार। वाह!करोडौँ नेपालीहरुले बोल्न नसकेको बोलि बोल्ने त्यो महान थोत्रे गाग्रीलाई सलाम छ मेरो देशलाई! संग्राहलयमा राख्नु सम्हालेर त्यसलाई !
पानी भन्दा नि पानी दिन नसक्ने भ्रष्ट नालायक सरकार।हो । त्यो रित्तो गाग्री ले अब महान इतिहास बोक्ने छ ।
राज्य का बर्दि धारी सुरक्षा कर्मी ले गिरफ्तार गरि लगिएको त्यो गाग्री सर्वसाधारण दुखी नेपाली जनताको प्रतीक रूपमा राज्यले शुरक्षित राख्दिनै पर्छ 😍

コメント