音が流れない場合、再生を一時停止してもう一度再生してみて下さい。
ツール 
画像
C.D Nepal
332回再生
बाल बिबाह महिला हिंसा विरुद्धको अभियान रोकिएन आँशु | CHILD MARRIAGE STORY

बाल बिबाह महिला हिंसा विरुद्धको अभियान रोकिएन आँशु | CHILD MARRIAGE STORY


यहाँहरु सबैमा पुन नमस्कार हामीले पुन अर्को फरक भिडियो लिएर आएका छौ । आशा छ यो भिडियो तपाईहरुलाई पक्कै पनि मन पर्नेछ । भिडियोको बारेमा धेरै कुराहरु लेख्नु भन्दा पनि यहाँहरुले भिडियोनै हेरिसकेपछि पक्कै थाहा पाउनु हुनेछ । आज हामीले प्रस्तुत गरेको भिडियोको विषय नेपालमा निकै जटिल रुपमा रहेको छ । सानैमा गरिने बिबाहले आमा तथा बच्चा दुबैको मृत्यु भएको घटना हाम्रै समाज अगाडी देखिरहेका छौ । भोगिरहेका छौ । अर्को तर्फ महिला माथि हुने घरेलु हिसां अर्को जटिल समस्याको रुपमा रहेको छ । जातिय बिभेद अहिले पनि बिकराल रुपमा रहेको छ । हामीले यस्ता घटनाहरुको न्युनिकरणको लागि सिन्धुपाल्चोकको जुगल गाँउपालिकामा पालिकाका वडाहरुमा पालिकाको सहयोगमा सम्पन्न गरेका थियौ ।

सहयोग.जुगल गाँपालिका सिन्धुपाल्चोक
आयोजक. सिन्धु प्रेस मिडिया प्रा.ली.
नाटक लेखन निर्देशन.नवराज गजुरेल( आवाज आर्ट क्रिएशन प्रा ली.अध्यक्ष)
कलाकार संयोजन . कृष्ण प्रसाद धिताल (आवाज आर्ट क्रिएशन प्रा.ली. निर्देशक)
ब्यबस्थापक.सन्तोष सिग्देल
बिषेश आभार.जुगल गाँउपालिका न्यायिक समिती उप प्रमुख तथा न्यायिक समिती सदस्य ज्यु

कलाकारहरु
ईश्बरी प्रसाद अधिकारी
सम्झना आचार्य (आरोहण गुरुकुल)
नविन काफले ( नाचघर)
पार्वती के.सी.(नाचघर
नवराज गजुरेल(आवाज)
कृष्ण प्रसाद धिताल( आवाज)
अधिबक्ता. सुनिता तामाङ
मेलमिलाप स्रोत ब्यक्ती . नेत्र प्रसाद धिताल
यातायात.पदम दाई
हाम्रो हरेक भिडियोहरुमा लाईक कमेन्ट गर्नुहोला ।
youtube.com/@c.dnepal952/videos
हामीले हालेका हाम्रा भिडियोहरु कहिकतै हाम्रो अनुमति बिना कपि गरि हालेको पाईएका या प्रयोग गरिएको पाईएमा कानुन बमोजिम कारबाही हुनेछ ।

コメント